सहकारी बैंकले २६ ठाँउमा रहेको जग्गा ७ दिन भित्र बिक्री गर्ने

काठमाडौं । सहकारी बैंकले १० वटा जिल्लामा रहेका २६ स्थानको जग्गा बिक्री गर्ने भएको छ । बैंकले सात दिन भित्र गैर बैंकिङ सम्पत्ति बिक्री गर्न लागेको जनाएको छ । बैंकले

प्रतिनिधि सभा बैठक बस्दै, सांसदहरुको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे वैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ भने

प्रचण्डले प्रतिबन्ध लगाएको टिकटक खोल्दै ओली सरकार

काठमाडौं । सरकारले करिब एक वर्षदेखि बन्द गराएको सामाजिक सञ्जाल टिकटक खोल्ने प्रक्रिया अगाडि बढाएको छ । पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बन्द गरेको टिकटक केपी शर्मा ओलीको सरकारले

पहिरोले गल्छी–रसुवागढी सडक अवरुद्ध

नुवाकोट । सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिक

मकवानपुरमा भैँसीले मार्‍यो बाघ !

भरतपुर (चितवन) । मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।

कालिमाटी तरकारी बजारमा आज : यस्तो छ तरकारीको मूल्य

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार ठूलो गोलभेडा प्रतिकिलो ७५ रुपैयाँमा बिक्री भएको छ । यस्तै सानो स्वदेशी गोलभेडा ३५, टनेलको सानो गोलभेडा ५१.५०, रातो आलु ६७.३३, रातो मुढे

कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको इजी लोन सुविधाका लागि सम्झौता

काठमाडौं । कुमारी बैंक र इसेवाबीच इसेवाका ग्राहकलाई इसेवा मोबाईल एपमार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि

भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने, २ करोडभन्दा धेरै भ्रष्टाचार गर्नेलाई जन्मकैदको माग

काठमाडौं । सांसदहरुले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफलका क्रममा

१० अर्ब पुँजीको ‘लगानी कम्पनी’ले स्टार्टअपमा लगानी गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअप उद्यम विकासका क्षेत्रमा लगानी गर्ने भएको छ । आज यहाँ आयोजित ‘स्टार्टअप नेसन २०३०’ को उद्घाटन सत्रमा महासङ्घका अध्यक्ष

३० भन्दा धेरै हाइड्रोको आईपीओ रोकियो: इप्पान अध्यक्ष

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुको आईपीओ सेवनमा रोकिएको बताएका छन् । बुधबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना