अर्थमन्त्री पौडेल, परराष्ट्रमन्त्री आरजुसहित ४ मन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, ऊर्जामन्त्री दीपक खड्का, श्रममन्त्री शरदसिंह भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । बिहीबार अधिवक्ता युवराज

१९ हजार बढीले लिए लाइसेन्स

चितवन । यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले विसं २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो

अन्तिम २ मिनेटमा ६ अंकले बढ्यो बजार, विकास बैंकमा लगानीकर्ताको आकर्षण

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । निकै उतार चढाबकाबिच अन्तिम २ मिनेटमा बजार ६ अंकले बढेको छ । सेयर कारोबारका लागि यो साताको अन्तिम दिन बिहीबार बजार

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा रोकियो ३४ कम्पनीको २७ अर्बको आईपीओ

काठमाडौं । धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा विभिन्न ३४ वटा कम्पनीको २६ अर्ब ९५ करोड ४४ लाख ३७ हजार २३३ रुपैयाँको १६ करोड ५ लाख ३४ हजार ४७ कित्ता सेयर अन्यौलमा

चाडपर्व नजिकिँदा कालोबजारी, मूल्यवृद्धि र विचौलियाको चलखेल हुन थाल्यो: सांसद पौडेल

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव, कालोबजारी, मिसावट, मूल्यवृद्धि, विचौलियाहरुको चलखेल हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको

लोकन्थली बस स्टपमा कमलाको १ तोलाको सुनको सिक्री लुट्ने ३ जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमको एक तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ गरी आज सार्वजनिक

९६ रोपनीमा १ अर्ब रुपैयाँमा भैंसेपाटीमा मन्त्रीहरुका लागि बनिरहेको घर दशैंसम्ममा बनिसक्ने

ललितपुर । सङ्घीय सरकारअन्तर्गतका मन्त्रीलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर–१८ भैँसेपाटीमा निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको छ । भवन निर्माणअन्तर्गत पहिलो चरणको काम सकिएको छभने दोस्रो चरणको केही काम बाँकी छ

संसद्‍मा सुमनाको प्रश्न: प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ?

काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदसमेत रहेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा सत्तारुढ दलका कार्यकर्ताहरूको त्रासले पदाधिकारी कार्यकक्षमा जान नसक्ने अवस्थाको कारक प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएकी

ग्यास बिक्रेतालाई नियमन दायरामा ल्याइँदै, ३ महिनाभित्र प्रमाणीकरण नगरे बिक्री गर्न नपाइने

काठमाडौं । सरकारले ग्यास बिक्रेता र वितरकलाई तीन महिनाभित्रमा प्रमाणीकरण दायरामा आउन निर्देशन दिएको छ । यस्तो प्रमाणीकरण दायरामा नआएका विक्रेता र वितरकलाई बिक्री बितरणबाट वञ्चित गरिने सरकारको योजना छ

‘भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य छैन, नो इफ नो बट हाम्रो कुरा क्लियर कट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा लामिछानेले हदम्यादको विषयमा छलफल भइरहँदा युवाहरुले चिन्ता व्यक्त