अर्थमन्त्रीले संसदमा प्रस्तुत गरे दुई विधेयक, यस्ता छन् आर्थिक कार्यविधि ऐन र धितोपत्र ऐनका संशोधन प्रस्ताव

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत गरेका छन् । बिहीबार अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र धितोपत्र सम्बन्धी ऐनको संशोधन विधेयक

रैथाने जातको उत्पादन वृद्धि गर्नुपर्छ: कृषि मन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको सम्बद्र्धन गर्दै उच्च उत्पादन दिने बिउ तथा प्रबिधिको आयात गरी उत्पादन बढाउनु पर्ने बताएका छन्।

भारतले नेपाललाई उच्च सम्मान गर्यो, भ्रमण सफल भयो: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत भ्रमण सफल र फलदायी भएको बताएकी छन् । बिहीबार परराष्ट्रमन्त्री राणा भारतको पाँच दिने औपचारिक भ्रमण सकेर अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आइपुगेका

तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याइने छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदका प्रश्नको

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाइन्छ, प्राधिकरणसँग मतभेद छैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक रुपियाँ पनि नछाडेर उठाउने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै

प्रधानमन्त्री ओलिको प्रश्नः विश्वविद्यालयमा आफैं अशान्ति गराउने अनि शान्ति भएन भन्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नमच्चाउन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नगर्न सरोकारवाला

बाघको पोस्टमार्टम रिपोर्ट: घाइते र भोको बाघको टाउको र पछिल्लो भागमा घाउ

चितवन । मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेपछि त्यसबारे चर्चा चलिरहेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको

रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बयानका लागि बोलायो

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका

अर्थतन्त्रमा सकारात्मक नतिजा देखा पर्न थालेका छन्: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा नारायण खड्काको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

त्रिभुवन विश्विद्यालयको जग्गा आधाआधार गरेर पार्टी कार्यालय बनाउन सांसदको सुझाव

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले)लाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा–आधा बाँडेर पार्टी कार्यालय बनाउन सुझाव दिए । बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक