चितवनमा गुडिरहेको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टियो, २५ जना घाइते

चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ । शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २

अर्थतन्त्रका सूचकहरु सकारात्मक: अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा

भैँसी बेचेर च्याउ खेती

गलकोट (बागलुङ) । यहाँको बागलुङ नगरपालिका–३ गहतेकी इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो । तीन रोपनी भन्दा बढी जग्गामा उहाँले चारवटा प्लास्टिक टनेल लगाएका छन् । दुईवटा

‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’

म्याग्दी । परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै गएका छन् । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको

टिकटकको प्रतिबन्ध हटाउनेसहित यी हुन् मन्त्रिपरिषद्का ९ निर्णय

काठमाडौं । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने सहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता

२ वर्षमा सक्ने गरि ३८ करोड लागतको खानेपानी आयोजना ६ वर्षसम्म सकिएन

गलकोट (बागलुङ) । दुई वर्षमा सक्नेगरी निर्माण थालिएको बागलुङ नगर लिफ्ट खानेपानी आयोजना अझै सम्पन्न भएको छैन । पाइपलाइनमा त्रुटि देखिएपछि आयोजना सम्पन्न गर्न ढिलाइ भएको हो । ३४ करोड

आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ । पोखराबाट काठमाडौँतर्फ

सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग महासंघ अध्यक्ष ढकालको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाल उद्योग व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले

प्रतिबन्ध खुलाउने सरकारको निर्णयपछि टिकटकले भन्यो: हामी उत्साहित छौं

काठमाडौं । नेपालमा लगाइएको प्रतिबन्ध खुलाउने सरकारको निर्णयको टिकटकले स्वागत गरेको छ। टिकटकका प्रवक्ताले विज्ञप्ति जारी गरी प्रतिबन्ध हटाउने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आफूहरू उत्साहित भएको बताएका हुन्। ‘नेपालमा

कांग्रेस केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको केन्द्रीय समितिको बैठक आजको लागि बोलाइएसँगै नेताहरू पार्टी कार्यालय आउने