अनलाइनबाटै बीमा पोलिसी किन्न सकिने ई-बीमा डटकम, एजेन्ट र बीमितलाई झन् सजिलो

काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पले लाखौं मानिस बस्ने घरको जग हल्लाइदियो ।भूकम्पकै कारण हजारौंले ज्यान गुमाए । भूकम्पले दिएको घाउको असर महिनौं । र, वर्षौसम्म रह्यो । भूकम्पले

अब एकै ठाउँबाट बीमा सम्बन्धी परामर्श पाइने

 काठमाडौं । वर्तमान समयमा समयको माग अनुसार देशमा बीमा सम्बन्धी जनचेतना अपर्याप्त छ । अर्थात न्यून छ । नेपालमा आज पनि बीमाको आवश्यकता बोध गरेर बीमा गर्ने परिपाटीको विकास हुन सकेको

स्वास्थ्य बीमाको बिजोगः २०७६/७७ कै भुक्तानी गर्न बाँकी

काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा भुक्तानी सुस्त देखिएको छ । स्वास्थ्य बीमा बोर्डमा जनशक्तिको अभाव तथा सेवा प्रदायक संस्थाहरुले दाबी सम्बन्धी आवश्यक कागजातहरु समयमा नै उपलब्ध नगराउँदा

एक वर्षमा १० अर्बका पोलिसी सरेण्डर, बीमितले किन दिँदैनन निरन्तरता

काठमाडौं । बीमा समितिको पछिल्लो तथ्यांकअनुसार बीमाको पहुँच ३५ प्रतिशत जनसंख्यामा पुगेको छ । देशभरमा सक्रिय जीवन बीमालेखको संख्या १ करोड नाघेकोछ । तर, जीवन बीमाको दायरामा आएको जनसंख्या बढिरहँदा

अग्रणी नेपाल लाइफलाई नेशनलको चुनौती, बोनस दर र लाभांशमा उछिन्यो

काठमाडौं । जीवन बीमा व्यवसाय ‘लिड’ गरिरहेको कम्पनी हो, नेपाल लाइफ इन्स्योरन्स कम्पनी । नेपाल लाइफ पछिल्लो एक दशकदेखि जीवन बीमा व्यवसायमा अधिकांश सूचकमा अग्रता कायम राख्न सफल भएको कम्पनी

बीमा कम्पनीहरु गाउँ पसेनन्, सुगममै केन्द्रित

काठमाडौं । बीमा समितिले ग्रामिण क्षेत्रमा जान निर्देशन दिए पनि बीमा कम्पनीहरु भने अझै पनि सुगम क्षेत्रमा नै बढी आकर्षित देखिएका छन् । बीमा समितिको तथ्यांकअनुसार तुलनात्मक रुपमा सुगम मानिने

यस्तो छ आइपीओ जारी गर्ने तयारीमा रहेका ५ जीवन बीमा कम्पनीको वित्तीय अवस्था

काठमाडौं । बीमा समितिले १० वटा जीवन बीमा कम्पनीलाई एकैपटक लाइसेन्स दिएको थियो । व्यवसायको सैद्दान्तिक सहमति एकै पटक पाएका ५ कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर जारी गरिसकेका छन् ।

नयाँ जीवन बीमा कम्पनीले बाँड्न थाले लाभांश, सँगै अनुमति पाएका ५ कम्पनीको आइपीओ अझै आएन

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्न सैद्दान्तिक सहमति पाएका नयाँ जीवन बीमा कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गर्न थालेका छन् । सञ्चालनको अनुमति एकै पटक पाएका कम्पनीहरुले सर्वसाधारणका लागि साधारण

जीवन बीमा कम्पनीको नाफाः सानिमा लाइफको ६९% ले बढ्यो, नेपाल लाइफको ६९%ले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा पूराना जीवन बीमा कम्पनीहरुको नाफामा उच्च गिरावट देखिएको छ । दोस्रो त्रैमासको अवधिमा पूराना कम्पनीसँगै नयाँ कम्पनी प्रभु लाइफको समेत नाफा घटेको छ

प्रविधिमैत्री बन्दै बीमा सेवा: डिजिटल बीमालेखको तयारी, अनलाइनबाटै प्रिमियम

काठमाडौं । सर्वसाधारण जनतामाझ सूचना र प्रविधिको पहुँच पुगेसँगै सरकारी कार्यालय, निजी कार्यालय, बैंक तथा वित्तीय संस्था प्रविधिमैत्री बन्दै गएका छन् ।सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनमा आमूल परिवर्तन