हेलिकप्टरमा ज्यान गुमाएकाको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल ल्याइँदै



काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमका लागि अस्पताल ल्याइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटना हुँदा चालकसहित ४ चिनियाँ यात्रुले ज्यान गुमाएका थिए ।

ज्यान गुमाएकाको शव संकलन भइसकेको र पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं ल्याउने क्रम रहेको जनाएको छ ।

सम्बन्धित समाचार

सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना (तस्बिरहरु)
लुक्लामा १६ वर्षअघि हेलि दुर्घटनामा बाँचेका क्याप्टेल मल्ल माओवादी अपहरणमा पनि परेका थिए
हेलिकप्टर दुर्घटना: ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
हेलिकप्टर दुर्घटना: क्याप्टेन मल्लसहित यी हुन् ५ मृतक (सूचीसहित)
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ४ चिनियाँ एकै परिवारका हुनसक्ने
काठमाडौंबाट उडेको ३ मिनेटमै टावरसँग हेलिकप्टरको सम्पर्क विच्छेद
वडाध्यक्षको बयान: हेलिकप्टर रुखमा ठोकिँदा रुख नै जलेको छ, पाँचै जनाको शव भेटियो
२० मिनेटमा स्याफ्रुबेसी पुग्नुपर्ने हेलिकप्टर १ घण्टासम्म सम्पर्कमा नहुँदा विमानस्थलको वेवास्ता
सूर्यचौरका वडाध्यक्ष भन्छन्- ‘हेलिकप्टर दुर्घटनास्थलमा बादल र तुवाँलो छ’
डाइनेस्टीको हेलिकप्टर खोज्न गयो प्रभु एयरको हेलिकप्टर
एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटना हुँदा आगो लाग्यो, ४ चिनियाँ यात्रु लिएर जाँदै थियो स्याफ्रुबेसी
५ जना सवार एयर डाइनेस्टिको हेलिकप्टर काठमाडौंको शिवपुरीबाट सम्पर्कविहीन


क्लिकमान्डु