हेलिकप्टर दुर्घटना: ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक



काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन् ।

शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको निधन भएपछि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश शिलवालले जानकारी दिए ।


क्लिकमान्डु