दशैं मान्न काठमाडौंबाट कति बाहिरिए ?

काठमाडौं । काठमाडौं उपत्यकाबाट दशैं मनाउन हालसम्म १९ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार गत भदौ २० गतेदेखि उपत्यकाबाट बाहिरिएका यात्रुको संख्यालाई दशैँका

बीरगन्ज महानगरमा सरावगी

बीरगन्ज । बीरगन्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादीका विजय सरावगीले जितेका छन् । २ नम्बर प्रदेशको एकमात्र महानगरमा संघीय समाजवादीले कब्जा जनाएको हो । उनले कांग्रेसका अजय द्विवेदीलाई पराजित गरे ।

कर्णाली राजमार्गः दहीखोलाको पहिरोले यात्रुको सातो उडाउँछ

जुम्ला । घरिघरि हुने बन्द र साँघुरो सडकका कारण कर्णाली राजमार्गमा हिँड्ने यात्रुलाई निकै सास्ती हुनेगर्दछ । यात्रामा सास्ती मात्र नभइ ज्यान जाने डरले उनीहरुलाई निकै सताउने गर्दछ । कालिकोटस्थित

लुम्बिनी कपिलवस्तु दिवस अभियानद्वारा धुर्मुस सुन्तली फाउण्डेशनलाई ४ लाख सहयोग

काठमाडौँ । लुम्बिनी कपिलवस्तु दिवस अभियानले धुर्मुस सुन्तली फाउण्डेशनलाई ४ लाख रुपैयाँ सहयोग गरेको छ । अभियानले रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर

८४ घण्टा बोलेर विश्व कीर्तिमान तोड्दै नेपाली

काठमाडौं । लगातार ८४ घण्टा बोलेर विश्व किर्तिमान राख्न एक नेपाली कस्सिएका छन् । काठमाडौंका अनन्तराम केसीले लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा यही असोज १९ गतेदेखि लगातार ८४ घण्टासम्म

वडा अध्यक्ष जुवा खेल्दै गर्दा रङेहात प्रक्राउ

इनरुवा । सुनसरीे काशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । सार्वजनिक

एडीबीले भन्यो- यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत मात्रै

काठमाडौं । तराईमा आएको बाढीले यो वर्ष नेपालको आर्थिक बृद्धिदर घटाउने भएको छ । एशियाली विकास बैंकले सार्वजनिक गरेको नेपालको आर्थिक स्थितीको प्रतिवेदन अनुसार बाढीले नेपालको एक तिहाई क्षेत्रमा प्रभाव

गगन थापाले भने- ३ नम्बर प्रदेशको मुख्य मन्त्रीमा मेरो दाबी छ

चितवन । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले ३ नं प्रदेशको मुख्य मन्त्रीका लागि आफ्नो दाबी रहेको बताएका छन् । नोपल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा

अमेरिका प्रवेशमा ट्रम्पले लगाए प्रतिबन्ध, नेपालीलाई के होला ?

मेरिल्याण्ड, अमेरिका । यसअघि मुस्लिम बाहुल्यता रहेका ६ राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका राष्ट्रपति डोेनाल्ड ट्रम्प प्रशासनले आइतबार राती केही देशहरु थपघट गरी नयाँ यात्रा प्रतिबन्द्धको घोषणा गरेको छ

जनताको घरमै गएर निजगढ नगरपालिकाले दियो सामाजिक सुरक्षा र स्वास्थ्य सेवा

काठमाडौं । निजगढ नगरपालिकाले जेष्ठ नागरिक र शारिरीक असक्त ब्यक्तिको घरदैलोमा सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा प्रदान गरेको छ । नगरपालिकाको पहिलो बोर्ड बैठकले सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य