बीरगन्ज महानगरमा सरावगी



बीरगन्ज । बीरगन्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादीका विजय सरावगीले जितेका छन् ।

२ नम्बर प्रदेशको एकमात्र महानगरमा संघीय समाजवादीले कब्जा जनाएको हो ।
उनले कांग्रेसका अजय द्विवेदीलाई पराजित गरे ।

उपमेयरमा भने कांग्रेसकी शान्ती कार्की विजयी भइन् । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।


क्लिकमान्डु