चिरिबाबुले पुरा गरे चुनाबी एजेण्डाः ललितपुरमा थपियो साझा

काठमाडौं । साझा यातायातले सोमबारदेखि ललितपुरको बुङमतिदेखि काठमाडौंको नारायणस्थानसम्म बस संचालन गर्ने भएको छ । कार्यालय समयमा बुङमतिदेखि नाराणस्थानसम्म साझाले एउटा बस संचालन गर्ने भएको हो । आइतबार ललितपुरमा आयोजित

ललितपुर महानगरले साझाको १ करोडको सेयर किन्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले साझा यातायातको १ करोड रुपैयाँ मूल्य बराबरको सेयर खरिद भएको छ । महानगरपालिकाले ललितपुरमा साझाका बस संचालन गर्नका लागि १ करोड रुपैयाँको सेयर खरिद गर्ने भएको

यी हुन् ३ डाक्टरलाई हराउँदै मेयर जित्ने भाग्यमानी

काठमाडौं । राजनीति भनेको सम्भावनाको खेल हो । निर्वाचनमा कसले कति खेर कसरी विजय हासिल गर्छ भन्ने थाहा नै हुँदैन । जनताको मत नै सबैभन्दा ठूलो विजयको आधार हो ।

यस्तो छ दशैंको चहलपहल

काठमाडौं । दशैं लागिसक्यो । आज तेस्रो दिन । बजारमा किनमेल गर्नेको भिड बढी छ । हेरौ काठमाडौंमा बजारमा देखिएको दशैंको चहलपहल  

कुन वस्तुको मूल्य कति बढ्यो ? (सूचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले महंगी नियन्त्रणमा सफलता पाएको छ । गत वर्षको साउनमा ८.६ प्रतिशतले बढेको महंगी यो वर्षको साउनमा २.३ प्रतिशतले मात्रै बढेको छ । एक वर्षको अवधिमा

भरतपुरबाट ११ मिनेटमै पोखरा, पहिलो पटक गोल्डेन रुटमा हवाई मार्ग जोडियो

काठमाडौं । देशकै ३ प्रमुख पर्यटकीय गन्तव्य हवाई मार्गबाट आपसमा जोडिएका छन् । यसअघि राजधानी काठमाडौं र पोखरामा नियमित हवाई उडान गर्दै आएको बुद्ध एयरले गत साताबाट पोखरा-भरतपुर र पोखरा-भैरहवाको

सहकारी ठग्नेलाई १० वर्ष जेल, जेलमै भएका सुधीर बस्नेतलाई अब के होला ?

काठमाडौं । सहकारीमार्फत् ठगी गर्नेलाई १० वर्षसम्म जेल सजाय हुने भएको छ । मंगलबार व्यवस्थापिका संसदले पारित गरेको सहकारी विधेयकमा सहकारी ठग्नेलाई अधिकतम १० वर्षसम्म जेल सजायको व्यवस्था गरिएको हो

विदेशको कमाइले स्वदेशमा समाजसेवा, १० वर्षमा डेढ करोड बढी सहयोग

तेह्रथुम । तेह्रथुमको सोल्मामा जन्मिएर हाल अष्ट्रेलियामा कार्यरत राधिका पोखरेलले जन्मभूमिको सेवाका लागि डेढ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् । सानै उमेरदेखि गीत-संगीत र समाजसेवामा रुचि राख्ने पोखरेलले अष्ट्रेलियामा

बुढीगण्डकी प्रकरण: सत्तापक्ष कडा बिरोधमा, विपक्षी नरम, के होला गेजुवासँगको समझदारी ?

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिको बुधबारको बैठकको भाव हेर्ने हो भने सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग गरेको प्रारम्भिक सम्झौता खारेज हुने दिशामा पुगेको छ । तर

ऊर्जामन्त्री फेरिएपछि अलपत्र भो ‘नेपालको पानी जनताको लगानी’

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा लगानी जुटाउने उद्देश्य साथ सरकारले नेपालको पानी जनताको लगानी नामक आर्कषक नारा दिएर एउटा कार्यक्रम सुरु गर्यो । लोडसेडिङ अन्त्य गरेर चर्चा पाएका तत्कालीन ऊर्जामन्त्री