कांग्रेस उम्मेदवार झाको घरबाट १० तोला सुनसहित लाखौंको

राजविराज । सप्तरीको राजविराज–१ बाट नेपाली काँग्रेसका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको छ । राजविराज नगरपालिका–१, पडरिया निवासी झा सोही वडाका लागि यही असोज २ गते हुन लागेको स्थानीय

सिराहाका मतदाता भन्छन्- ‘जसले घर र ट्वाइलेट बनाइदिन्छ, उसैलाई भोट दिन्छौं’

लहान। सिरहाको गोलबजार नगरपालिका–१० धोवियाझारस्थित मुसहर बस्तीमा भोट माग्न पुग्ने उम्मेदवारले त्यहाँको स्थानीय मतदाताबाट एउटै उत्तर पाउँछन् – शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस् । आगामी असोज २ गते हुने

प्रदेश नं. २ मा भदौ ३०, ३१ र असोज १ मा मतदाता परिचयपत्र दिइने

काठमाडौं। निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ । प्रदेश नं २ का आठ

बूढीगण्डकी प्रभावितले तत्काल १० अर्ब मुआब्जा पाउने, उर्जा मन्त्रालयलाई अर्थले दियो अख्तियारी

काठमाडौं । अर्थ मन्त्रालयले जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयलाई अख्तियारी दिएको छ । अर्थले सोमबार मुआब्जा वितरणका लागि चालु आवमा विनियोजित १० अर्ब रकम स्थानीय प्रभावितलाई

शाश्वतधाम र मानवसेवा आश्रमबीच सहकार्य

काठमाडौं । शाश्वतधाम र मानव सेवा आश्रमबीच शाश्वत चिन्तन मानवीयता, सृजनशीलता, सदाचारलाई प्रवर्धन गर्न द्विपक्षिय समझदारीमा हस्ताक्षर भएको छ । शाश्वत चिन्तनका प्रवर्धक एवं मानव सेवा आश्रमका अध्यक्ष डा. गोविन्द

रुवायो स्मार्टसिटीलेः बिहेबारीदेखि काजक्रियासम्म प्रभावित

काठमाडौं । दिनको १ बजेतिर साँखु मालपोत कार्यालय सुनसान थियो । लेखापढी केन्द्रहरु र वरपर खुलेका चिया पसल शुन्यप्रायः थिए । त्यो बेला करिब ४०/४१ बर्ष जतिका देखिने ३ जना

नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा

चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ । विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण

चक्रवर्तीद्वारा नियम विपरीत भर्ना, एकैदिन ९२ लाख संकलन

भक्तपुर, । मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन ९२ लाख ५० हजार संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीसँग

दशैंका लागि ५० हजार खसीबोका र च्याङग्रा, मूल्यको टुंगो छैन

काठमाडौं । दशैँका लागि काठमाडौंलाई लक्षित गरेर ५० हजार खसी-बोका र च्याङ्‍ग्रा भित्र्याउन थालिएको छ । दशैँ मासु खपत हुने मुख्य पर्व भएकाले सरकार र निजी व्यवसायी दुबैले यो समय

आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको संसदीय समितिको ठहर

काठमाडौं । व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिवेदन पारित गरेको छ ।