जुफाल एयरपोर्टमा समिट एयरले उडान भर्न थाल्यो

डोल्पा । जुफाल विमानस्थलमा समिट एअरको जहाजले आजदेखि उडान भर्न थालेको छ । बिहान ९ बजे समिट एअरको जहाजले जुफाल विमानस्थलमा अवतरण गरेको नागरिक उडड्यनको कार्यालय जुफलले जनाएको छ ।

घुस लिँदालिँदै राजश्व अनुसन्धान सुब्बा अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभागका नायब सुब्बालाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ । मध्यपश्चिमाञ्चल तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर अस्थाई चेक पोष्ट अत्तरियामा कार्यरत

किष्ट बैंकको करोडौं ठगरेर फरार भएका कमल ज्ञवाली कहाँ छन् ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) ले यही भदौ ८ गते तत्कालीन किष्ट बैंकको सवा ४ करोड रुपैयाँ ठगी गरेर फरार भएकी देवकी वस्ताकोटीलाई पक्राउ गर्यो । काठमाडौंको

३ करोड भ्रष्टाचार गरेको अभियोगमा विद्युत प्राधिकरणका पूर्व जीएम श्रेष्ठ विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठले २ करोड ८८ लाख ८२ हजार ८ सय ९१ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा

दशैंका लागि गाडीको टिकट खुल्यो, बुकिङ, कहाँ जान कति लाग्छ भाडा ? (सूचिसहित)

काठमाडौं । दशैँका लागि घर जाने तर्खरमा रहेका यात्रुका लागि यातायात व्यवसायीले मङ्गलबार (भोली) देखि अग्रिम टिकट बुकिङ खोल्दै छन् । टिकट खोलेसँगै भोली देखि नयाँ बसपार्क, कलंकी, गौशाला लगायत

उठ्यो उपत्यकाको फोहोर, शिसिडोलमै व्यवस्थापन गरिने

काठमाडौं । विगत एक सातादेखि उपत्यकामा थुप्रिएको फोहोर शनिबारदेखि उठाउन सुरु गरिएको छ । नुवाकोट जिल्लाको शिसिडोलबासीको अवरोधका कारण एक सातादेखि उपत्यकाको फोहोर उठ्न सकेको थिएन् । काठमाडौं, ललितपुर महानगरपालिका

कार्यक्रम के हो थाहा छैन, ऊर्जामन्त्री उडे अष्ट्रेलिया

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही दलबलसहित ८ दिने अष्ट्रेलिया यात्रामा निस्केका छन् । घोषित कुनै कार्यक्रम नभए पनि मन्त्री शाही आगामी असोज १ गतेमात्रै स्वदेश फर्कने कार्यक्रम छ । भ्रमण

‘केन्द्र, प्रदेश र स्थानीय तहमा व्यापार सहजीकरण समिति बनाउनु पर्छ’

वर्तमान नवीन विश्व परिवेश आर्थिक अन्तरनिर्भरताको दिशामा अगाडी वढिरहेको छ । यस सन्दर्भमा आर्थिक समुन्नतिको महत्वपूर्ण संयन्त्रको रुपमा ब्यापार स्थापित भएको छ । ब्यापारको सन्दर्भमा यो विषयबस्तु र सेवाको आयात

वीरगञ्जको विकासकामा मेयर पदका उम्मेदवारको एजेण्डा के ?

वीरगञ्ज। आर्थिक नगरी वीरगञ्ज किन र कसरी जीर्ण, जर्जर बन्दै गइरहेको छ । एउटा सुन्दर र समुन्नत वीरगञ्जको कल्पना गर्ने पछिल्लो पुस्तामात्र होइन यसको आर्थिक महत्व बुझेको अघिल्लो पुस्ता पनि

१०० दिनमा के के गरे काठमाडौंका मेयर विद्यासुन्दरले ? (बिबरणसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कार्यभार समालेको सय दिन पूरा भएको छ । मेयर शाक्यले सय दिन १ सय १ काम गर्ने प्रतिबद्धता जाहेर गर्दै जनतासँग भोट मागेका