सञ्चार राज्यमन्त्रीको झण्डावाल गाडीले मोटरसाइकललाई ठक्कर दिएर भागेपछि…

काठमाडौं । सञ्चार राज्यमन्त्री तत्पबहादुर बिष्टको सञ्चार राज्यमन्त्रीको झण्डावाल गाडीले काठमाडौंको बानेश्वरमा मोटरसाइकललाई ठक्कर दिएर भागेको छ । बा १ झ ७१६३ नम्बरको राज्यमन्त्री विष्टको गाडीले बा ४८ प ९२५०

टेलिकमलाई पुनर्निर्माण प्राधिकरणको प्रश्नः धरहरा बनाउने कि नबनाउने ?

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल टेलिकमलाई पाँच दिनभित्र धरहरा पुनर्निर्माणसम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी प्राधिकरणसमक्ष पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले भदौ १२ गते टेलिकमलाई

एउटा स्थानीय तहले १०० वाटसम्मको एफएम संचालन गर्नसक्ने

काठमाडौं । स्थानीय तहले १ सय वटासम्मको एफएम रेडियो व्यवस्थापन तथा संचालन गर्न सक्ने भएको छ । सङ्घीय मामिला तथा स्थानी विकास मन्त्रालयले स्थानीय तहलाई १ सय वाटसम्मको एफएम रेडियो

नेपाल आइडल विरुद्धको मुद्दा खारेज (फैसलासहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल आइडल विरुद्ध परेको मुद्दा खारेज गरेको छ । अधिवत्ता यज्ञमणि न्यौपानले नेपाल आइडल विरुद्ध करार ऐन उलंघन भएको आरोप लगाउदै मुद्दा दायर गरेका थिए

ल्हासा-काठमाडौँ र काठमाडौँ-लुम्बिनी रेलमार्ग प्रक्रिया अघि बढ्ने

काठमाडौँ । चीनले ल्हासा–काठमाडौँ र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार प्रक्रिया थप अघि बढाउने भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग आज बेइजिङमा त्यहाँका प्रधानमन्त्री ली खछ्याङसहित

प्रचण्डले भने- चितवनबाट संसदको चुनाव लड्छु

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट आउँदो संघको निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् । पार्टीको वीरगञ्जमा सम्पन्न सचिवालय बैठकले आफूलाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातीमा पनि खुल्ला

चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको

‘लोक सेवाले गर्ने नयाँ पदपूर्ति रोकिनु हुँदैन’

निजामती सेवा प्रतिस्पर्धाबाट छानिएर आएका गैर राजनीतिक कर्मचारीहरूको सेवा संगठन वा पद हो । निजामती सेवा समग्र राष्ट्रको कर्फर हो, जसले राष्ट्रको सम्बृद्धिको प्रतिबम्ब झल्काउँछ । निजामती सेवाले सरकारका नीति-नियम,

दशैको टीका लगाउने उत्तम साइत मध्यान्ह ११ बजेर ५५ मिनेटपछि

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९

राजस्व कार्यालयको ८६ हजार नक्कली टिकट बनाउने २ जना पुलिसको फन्दामा

काठमाडौं । बीरगञ्जस्थित आन्तरिक राजस्व कार्यालयको नाममा नक्कली टिकट बनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)ले हरिओम ट्रेडिङ प्रा.लि.का सञ्चालक कुलप्रसाद राजभण्डारी र