श्रीराम ग्यास कम्पनीको बुलेट त्रिशुलीमा खस्यो, चालक सहचालक

काठमाडौं । भारतको पारादिप रिफाइनरीबाट ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेको एमएल ०२ एल ३९०७ नम्बरको ग्यास बुलेटसहितको ट्रंक ट्रक पृथ्वी राजमार्गअन्तर्गत धादिङ्गमा दुर्घटनामा परेको छ । उक्त बुलेटले धादिङ्गस्थित श्रीराम

आजको मौसमः चक्रवात ‘फेनजल’ को आंशिक प्रभाव पर्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार फेनजलको आंशिक प्रभावको

क्लिकमान्डुकर्मी ओझा सेजन अवार्डबाट सम्मानित

काठमाडौ । क्लिकमान्डुकर्मी शरद ओझा सम्मानित भएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिकोत्सवमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक छलफल तथा अवार्ड वितरण समारोहमा क्लिकमान्डुका विशेष संवाददाता ओझा

मार्ग शीर्ष कृष्ण चतुर्दशीः शिवालयमा शतबीज छरिँदै

काठमाडौं । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश,

बडादसैँको पाँच दिनमा करिब साढे दुई लाखले हवाई यात्रा

काठमाडौं । बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फुलपाती देखि पूर्णिमाको अघिल्लो

कहाँ कस्तो रहला आजको मौसम ?

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छभने देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बङ्गालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको

करिब साढे ८ किलो सुनसहित हेटौँडाबाट दुई भारतीय नागरिक पक्राउ

मकवानपुर । सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला

आजबाट बडादशैं सुरु, हनुमानढोकाको दशैं घरमा विशेष पूजा

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो

अवैध रुपमा नेपालमा बसेका १५ जना बङ्गलादेशी पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार

भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भयो: गभर्नर अधिकारी

ललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका छन् । नेपाल खुला विश्वविद्यालय र कार्डिफ विश्वविद्यालयको संयुक्त आयोजनामा