कांग्रेसले भन्यो- माओवादीले नराम्रोसँग धोका दियो

काठमाडौं । नेपाली कांग्रेसले सत्तासाझेदार माओवादी केन्द्रले धोका दिएको बताएको छ । मंगलबार आकस्मिक बैठक बसेर कांग्रेसले माओवादीले नराम्रो गरी धोका दिएको निष्कर्श निकालेको हो । स्थानीय तहको निर्वाचनमा एलान्स

गुण्डा नाइके दिपक मनाङ्गे एमालेमा प्रवेस गरे

काठमाडौं । दर्जनौ अपराधिक क्रियाकलापमा संलग्न गुन्डा नाइके दीपक मनाङ्गे नेकपा एमालेमा प्रवेश गरेका छन्। राजिब गुरुङ नाम गरेका मनाङगे सोमबार एमालेमा प्रबेस गरेका हुन् । काठमाडौंको ठमेलस्थित होटल मर्स्याङ्दीमा

दशैंको रक्सीले मातेर नुवाकोटमा खुकुरी हानाहान, ३ जना घाइते

नुवाकोट । ककनी गाउँपालिका-२ ठूलीतित्रीमा खुकुरी प्रहारबाट तीन युवक घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको नुवाकोट प्रहरीले जनाएको छ । दशैं पर्वको अवसरमा गएराति मादक पदार्थ सेवन गरी

१३ वर्षकी किशोरी बलत्कार गर्ने झापाली युवा पुलिसको फन्दामा

दमक । १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्लाको शिवसतासी नगरपालिकाबाट एक युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा शिवसतासी–७ का २९ वर्षीय नन्दलाल भुर्तेल रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको

श्रीमानसँग बाइकमा आउँदै गरेकी महिला भालुको आक्रमणबाट घाइते

चितवन । भालुको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा माडी नगरपालिका –६ का २४ वर्षीया सिर्जना विक रहेको प्रहरीले जनाएको छ । माडीबाट मोटरसाइकलमा भरतपुरतर्फ

बस दुर्घटना हुँदा वडाध्यक्षसहित ५ घाइते, ड्राइभर फरार

पोखरा । कास्कीको मादी गाउँपालिकाको वडा नं १ सिल्दुजुरेबाट पोखरातर्फ आइरहेको ग१ख ४६९६ नंको बस आज दिउँसो वडा नं ६ को बाटुलेचौरस्थित बाटोमा पल्टँदा वडाध्यक्षसहित पाँचजना घाइते भएका छन् ।

‘डिभी चिठ्ठा’ खुल्यो, सित्तैमा भर्न यसो गर्नुस्

वासिङटन डिसी । चिठ्ठामा आधारित अमेरिकी ग्रिनकार्ड भिसा (डिभी लोटरी) कार्यक्रम अन्तर्गत २०१९ को लागि भोलि (मंगलबार) बेलुका ९ः४५ बजेबाट आवेदन खुल्दै छ । डाइभर्सिटी भिसा अर्थात् डिभी चिट्ठा आवेदन

प्रयोगमा आएन अस्पतालको एक्स–रे मेसिन, बिरामीले पाए सास्ती

गोरखा । गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत् लाइन

करिब २४ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण

दमौली । तनहुँ जिल्लामा गत आर्थिक वर्षमा २३ करोड ८८ लाख ६६ हजार ८१७ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त

प्रचण्ड पुत्री रेणु नेतृत्वको भरतपुर महानगरले तीन अर्बको बजेट ल्याउने

चितवन । भरतपुर महानगरपालिकाले तीन अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजश्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत