गुण्डा नाइके दिपक मनाङ्गे एमालेमा प्रवेस गरे



काठमाडौं । दर्जनौ अपराधिक क्रियाकलापमा संलग्न गुन्डा नाइके दीपक मनाङ्गे नेकपा एमालेमा प्रवेश गरेका छन्। राजिब गुरुङ नाम गरेका मनाङगे सोमबार एमालेमा प्रबेस गरेका हुन् ।

काठमाडौंको ठमेलस्थित होटल मर्स्याङ्दीमा आयोजित कार्यक्रममा एमाले मनाङ जिल्लाका अध्यक्षले टिका लगाएर मनाङगेलाई पार्टी प्रवेस गराएका हुन् । अघि मनाङ्गे यसअघि राप्रपा नेपालमा थिए।


पुष्प दुलाल