कृष्णसारलाई कुपोषण बाट जोगाउन पोषणयुक्त आहार

कञ्चनपुर ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित लोपोन्मुख प्रजातिको कृष्णसारलाई कुपोषण बाट जोगाउनका लागि प्रति दिन पोषणयुक्त आहार खुवाउने गरिएको छ । कृष्णसारलाई चोकर, पशुआहार, चना, मटमास लगायतका पोषणयुक्त आहार

बुटवल पाल्पाखण्ड सडक अवरुद्ध

बुटवल। अविरल वर्षाका कारण खसेको पहिराले गर्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पाखण्ड अवरुद्ध भएको छ । राजमार्गको पाल्पा सिद्धबाबा मन्दिर नजिकै गए राति पहाड माथिबाट खसेको ढुङ्गा सहितको पहिराले गर्दा करिब

दशैं मान्ने ७ अनौठा चलन, कहाँ-कहाँ कसरी मनाइन्छ?

सबैभन्दा लामो छुट्टी, सबैभन्दा धेरै आर्थिक गतिविधि हुने, मिठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने समय । अनि देश विदेशबाट आफन्त जम्मा हुने मौका, आशीर्वाद र शुभेच्छा साटासाट अवसर ।

नारायणगढ–मुग्लिन सडकमा १८ पुल बन्ने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ । सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् ।

दसैंमा पनि चामल पाएनन् हुम्लाबासीले

काठमाडौं । हिन्दूको महान् चाड दसै‌का बेला नेपाल खाद्य संस्थान सिमीकोटबाट चामल नपाएपछि यहाँका उपभोक्ताले बजारबाट चार हजार ५०० मूल्य पर्ने २५ किलोग्राम प्याकेटका चामल किन्न बाध्य भएका छन् ।

सुरक्षाका लागि प्रहरीको ‘चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ अभियान

चितवन। राजधानी काठमाडौँ र बाहिरी जिल्लाबाट दशैँ मान्न घर जाने यात्रुलाई मध्यनजर गर्दै यहाँ प्रहरीले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट विशेष अभियान शुरु गरेको छ । देशको मध्यभाग

दशैंमा मासु खाँदा सावधानी अपनाउन चिकित्सकको सुझाव

चितवन । वडादशैँको आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ । देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ । तर यसरी मासु

युनियनका नाममा कर्मचारीको दादागिरीः कामै नगरी कतिन्जेल खाने तलबभत्ता ?

राष्ट्र बैंक संचालक समितिले कर्मचारी अबकाश सम्बन्धी दोहोरो ब्यवस्था हटाउने निर्णय गरेसँगै त्यहाँ कार्यरत कर्मचारी युनियनहरु आन्दोलनमा उत्रिएका छन् । कमिसन कम भयो भन्दै पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पार्ने ब्यापारी

लहानमा रिङरोड बनाउने नवनिर्वाचित मेयरको घोषणा

लहान । लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख मुनी साहले पुरानो र जिल्लाकै ठूलो नगरपालिकाका रुपमा रहेको लहान नगर क्षेत्रमा चक्रपथ निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । कर्मचारीलाई मंगलबार साँझ निर्देशन दिनुहुँदै

अहिलेसम्म १३४ स्थानीय तहको मतपरिणाम आयो, कहाँ कस्ले जिते ?

काठमाडौं । यही असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आज दिउँसो १ बजेसम्म १३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको