रसुवाको प्रदेशसभा ‘क’ मा काँग्रेस विजयी

रसुवा । जिल्लामा प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले दिएको जानकारी अनुसार लामा ६ हजार ९७६ मत

मोरङ ४: महेश आचार्य १ हजार ४१० मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभामा मोरङ क्षेत्र नम्बर ४ को पछिल्लो मत गणनामा नेपाली कांग्रेसका महेश आचार्य पछाडि परेका छन्। उनलाई माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले पछि पारेका हुन् । पछिल्लो मत

देउवा पत्नी आरजु राणा पछाडि, एमालेका राना अगाडि

काठमाडौं । कैलाली क्षेत्र नम्बर ५ मा आरजु राणा देउवा बामगठबन्धनका नारदमुनी रानाभन्दा पछाडी परेकी छन् । प्रारम्भिक मतपरिणाम अनुसार आरजुले २२४ मत र बामगठबन्धनका उम्मेद्वार रानाले ३०७ मत प्राप्त

झापा १ः राम कार्की अघिअघि, विश्वप्रकाश पछिपछि

काठमाडौं । झापा क्षेत्र नं. १ को प्रारम्भिक मतगणनामा कांग्रेसका नेता विश्वप्रकाश शर्मालाई माओवादीका नेता राम कार्कीले पछि पारेका छन् । बाम गठबन्धनका कार्कीले ५५० मत ल्याएर अग्रता कायम गरिरकेका

झापा ३: कृष्णा सिटौला पछाडि, दोब्बर मतले लिङ्देन अगाडि

काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा आएको सुरुवाति मतपरिणाम अनुसार नेपाली काँग्रेसका नेता कृष्ण सिटौला राप्रपा नेता राजेन्द्र लिङ्देन भन्दा दोब्बर मतले पछाडि रहेका छन् । निकै चर्चामा रहेको

रुपन्देही २ मा बिष्णु पौडेल दोब्बर मतले अगाडि

काठमाडौ । रुपन्देही २ को प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका बिष्णु पौडेले कांग्रेसका उम्मेद्वारभन्दा दोब्बर मतले अगाडि रहेका छन् । पौडेलले ७३२ मत प्राप्त

काठमाडौं १०ः कांग्रेसका राजन केसीलाई माओवादीका हितमानभन्दा दोब्बर मतको अग्रता

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा कांग्रेसका उम्मेद्वार राजन केसीले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका केसीले १४५९ मत ल्याएका छन् भने एमालेसहितको बाम

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ स्थानमा बाम,३ मा कांग्रेस अगाडि

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी निर्वाचन क्षेत्र काठमाडौंमा छ । काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ । मतगणना अनुसार काठमाडौंमा ७ वटा निर्वाचन क्षेत्रमा बाम गठबन्धन

चितवनमा १०० मत गन्दा प्रचण्डले ८१ मत ल्याए

काठमाडौं । चितवन क्षेत्र नं. ३ को प्रारम्भिक मतगणना सार्वजानिक भएको छ । अहिलेसम्म १०० मत गनिएको छ, जसमध्ये माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले ८१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी

बर्दिया १ मा दोब्बर मतले एमाले उपाध्यक्ष बामदेव गौतम अगाडि

काठमाडौं । बर्दिया १ को प्रारम्भिक मतगणनाको नतिजा आएको छ । बर्दिया १ मा एमाले उपाध्यक्ष बामदेव गौतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि छन् । बामदेव गौतमले १५०० मत ल्याएका छन्