देउवा पत्नी आरजु राणा पछाडि, एमालेका राना अगाडि



काठमाडौं । कैलाली क्षेत्र नम्बर ५ मा आरजु राणा देउवा बामगठबन्धनका नारदमुनी रानाभन्दा पछाडी परेकी छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार आरजुले २२४ मत र बामगठबन्धनका उम्मेद्वार रानाले ३०७ मत प्राप्त गरेकी छन् ।


क्लिकमान्डु