बिजय गच्छदारको सुरुवाति अग्रता

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्ररम्भिक मतगणनामा अग्रता बनाएका छन् । उनले ११५० मत ल्याएर अग्रता बनाएका हुन् । बाम गठबन्धनका उम्मेद्वार भगवती

रामचन्द्र पौडेल ४३८ मतले पछाडि

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र १ नम्बरबाट प्रारम्भिक मतगणना अनुसार पछाडि परेका छन् । बाम गठबन्धनका उम्मेद्वार कृष्णकुमार श्रेष्ठले २२६१ मत ल्याउँदा रामचन्द्र पौडेलले १८२३

एमाले कार्यकर्ताले निर्वाचन अधिकृत कुटेपछि स्याङ्जामा तनाव

काठमाडौं । एमाले कार्यकर्ताले स्याङ्जाका निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथि हातपात गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नंम्बर २ का निर्वाचन अधिकृत श्रेष्ठ माथि एमालेका नेता तथा आँधीखोला गाउँपालिकाका प्रमुख सुधिरकुमार पौडेलले

ललितपुर-१ मा नवराज सिलवालको अग्रता कायमै, उदयलाई १७१ मतले उछिने

काठमाडौं । सुरुवाती चरणदेखि नै अग्रता लिएका ललितपुर–१ मा एमालेका उम्मेद्वार नवराज सिलवालले अग्रता कायमै राखेका छन् । सिलवालले राज्यमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेद्वार उदय राणालाई १७१ मतले पछि पारेका छन्

खसेभन्दा बढी मतपत्र भेटिएपछि गोर्खा-२ को मतगणना स्थगित

काठमाडौं । मुचुल्कामा भन्दा बढी मत भेटिएपछि गोर्खा क्षेत्र नं. २ को मतगणना स्थगित भएको छ ।  मुचोकको चतुरमाला माध्यामिक विद्यालयको केन्द्रमा बढी मत भेटिएको थियो । यो क्षेत्रमा नयाँ शक्तिका

झापामा कांग्रेस उम्मेद्वार खगेन्द्रले एमाले अध्यक्ष केपी ओलीलाई टक्कर दिए

काठमाडौं । एमाले अध्यक्ष केपी ओली उम्मेद्वार रहेको झापा क्षेत्र नं. ५ मा प्रारम्भिक मतगणना तीब्र प्रतिस्पर्धा देखिएको छ । कांग्रेसका खगेन्द्र अधिकारीले ओलीलाई टक्कर दिइरहेका छन् । प्रारम्भिक परिणाम आउँदा

चितवनमा प्रचण्डलाई बिक्रम पाण्डेले १६८ मतले उछिने

काठमाडौं । चितवनमा- ३ मा माओवादी अध्यक्षसमेत रहेका बाम गठबन्धनका उम्मेद्वार प्रचण्डलाई लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार बिक्रम पाण्डेले पछि पारेका छन् । सुरुको १०० मतमा ८१ मत ल्याउन सफल भएका प्रचण्ड अहिले

काठमाडौं ४ मा गगन थापाले लिए अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतपरिणाममा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् । मतगणनाको सुरुवातदेखि अग्रता लिएका एमालेका राजन भट्टराई थापाले १५मतले पछाडी परेका हुन् । पछिल्लो

गगन थापा ३८७ मतले पछाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार राजन भट्टराई ३८७ मतले अगााडि रहेका छन् । उक्त क्षेत्रमा अहिले धमाधम मतगणना भइरहेको छ । हालसम्म

रुपन्देही ३ मा दिपक बोहोरा र घनश्याम भूसाललाई पछि पार्दै महेन्द्र यादबको अग्रता

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ मा संयुक्त लोकतान्त्रिक गठबन्धनका दीपक बोहोरा र वाम गठबन्धनका एमाले उम्मेद्वार घनश्याम भुसाललाई पछि पार्दै संघीय समाजवादी फोरमका महेन्द्र यादवले अग्रता लिएका छन् ।