काठमाडौं ४ मा गगन थापाले लिए अग्रता



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतपरिणाममा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् ।

मतगणनाको सुरुवातदेखि अग्रता लिएका एमालेका राजन भट्टराई थापाले १५मतले पछाडी परेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेस थापाले ४२०७ मत र एमालेका भट्टराईले ४१९२ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु