गगन थापा ३८७ मतले पछाडि



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार राजन भट्टराई ३८७ मतले अगााडि रहेका छन् ।

उक्त क्षेत्रमा अहिले धमाधम मतगणना भइरहेको छ । हालसम्म भट्टराईले २८३२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका नेता गगन थापाले २४४५ मत सहित उनलाई पक्ष्याई रहेका छन् ।


क्लिकमान्डु