रामचन्द्र पौडेल ४३८ मतले पछाडि



काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र १ नम्बरबाट प्रारम्भिक मतगणना अनुसार पछाडि परेका छन् ।

बाम गठबन्धनका उम्मेद्वार कृष्णकुमार श्रेष्ठले २२६१ मत ल्याउँदा रामचन्द्र पौडेलले १८२३ मत ल्याई पछ्याई रहेका छन् ।


क्लिकमान्डु