खसेभन्दा बढी मतपत्र भेटिएपछि गोर्खा-२ को मतगणना स्थगित



काठमाडौं । मुचुल्कामा भन्दा बढी मत भेटिएपछि गोर्खा क्षेत्र नं. २ को मतगणना स्थगित भएको छ ।  मुचोकको चतुरमाला माध्यामिक विद्यालयको केन्द्रमा बढी मत भेटिएको थियो ।

यो क्षेत्रमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले अग्रता लिइरहेका छन् । एमालेसहितको बाम गठबन्धनका उम्मेद्वार रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठले बाबुरामलाई पछ्याइरहेका छन् ।


पुष्प दुलाल