रुपन्देही ३ मा दिपक बोहोरा र घनश्याम भूसाललाई पछि पार्दै महेन्द्र यादबको अग्रता



काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ मा संयुक्त लोकतान्त्रिक गठबन्धनका दीपक बोहोरा र वाम गठबन्धनका एमाले उम्मेद्वार घनश्याम भुसाललाई पछि पार्दै संघीय समाजवादी फोरमका महेन्द्र यादवले अग्रता लिएका छन् ।

प्रारम्भिक मतगणना अनुसार शो क्षेत्रमा फोरम उम्मेद्वार महेन्द्र यादव ९०५ मत पाएका छन् भने उनलाई पक्ष्याई रहेका दिपक बोहराले ४९५ र तेस्रो स्थानमा रहेका घनश्याम भुसालले ४३९ ल्याएका छन् ।


क्लिकमान्डु