बिजय गच्छदारको सुरुवाति अग्रता



काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्ररम्भिक मतगणनामा अग्रता बनाएका छन् । उनले ११५० मत ल्याएर अग्रता बनाएका हुन् ।

बाम गठबन्धनका उम्मेद्वार भगवती चौधरी ९२५ ल्याएर गच्छदारलाई पछ्याई रहेकी छिन् ।


क्लिकमान्डु