धनुषा ३ मा राजेन्द्र महतो विमलेन्द्र निधीभन्दा २

काठमाडौं । धनुषा जिल्लाको ३ नम्बर क्षेत्रमा राजेन्द्र महतोले अग्रता बढाउदै लगेका छन् । पछिल्लो मतगणनाको नतिजा अनुसार महतोले ८ हजार २ सय ३ मत ल्याएका छन् । नेपाली कांग्रेसका

१८ हजारको मतान्तरले जनार्दन शर्माले चुनाव जिते

काठमाडौं । आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतले हराउदै माओवादी केन्द्रका जनार्दन शर्मा प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पश्चिम रुकुममा शर्माले ३४ हजार ४ सय २ मत ल्याएर विजयी भएका हुन्। उनका

बीना मगर तेब्बर मतले अगाडि

काठमाडौं । माओवादी केन्द्रकी बीना मगर प्रतिस्पर्धीभन्दा तेब्बर मतले अगाडि लागेकी छन् । केही दिन अगाडि उनका पति प्रकाश दाहालको निधन भएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी

प्रधानमन्त्री देउवा ५१ मतले अगाडि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरूवाती अग्रता लिएका छन्। प्रदेश नम्बर ७ को डडेलधुराबाट प्रतिनिधि सभामा उम्मेद्वार भएका देउवाले प्रारम्भीक मतगणनामा ४०६ मत ल्याएर अग्रता लिएका हुन्। उनलाई वाम गठबन्धनका

डा गोविन्द पोखरेल दोब्बर मतले पछाडि

काठमाडौं । प्युठानको प्रारम्भिक मतगणनाको नतिजा आएको छ । प्युठानमा नेपाली कांग्रेसका डा गोविन्द. पोखरेल दोब्बर मतले पछाडि परेका छन् । डा पोखरेल पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएर

काठमाडौं ८ मा नविन्द्रराज जोशी पछाडि,एमालेका जिवनराम श्रेष्ठ अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा नेपाली कांग्रेसका नविन्द्रराज जोशी पछाडि परेका छन् । सुरुवातमा अग्रता लिएका जोशी अहिले २१७१ मतले पछाडी परेका हुन् । पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले

गच्छेदार ५ सय मतले पछाडी

काठमाडौं । सुरुवातमा अगाडि रहेका नेपाली कांग्रेसका विजयकुमार गच्छेदार पछाडी परेका छन् । पछिल्लो मतपरिणाम अनुसार गच्छेदारले ११९१ मत प्राप्त गरेका छन् । बामगठबन्धनकी भगवती चौधरीले १६४८ मतका साथ अग्रता लिएकी

पूर्वअर्थमन्त्री पाण्डे प्रारम्भिक मतगणनाको नतिजामा अगाडि

काठमाडौं । चितवन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनाको नतिजा आएको छ । चितवन १ मा एमालेका उम्मेद्वार सुरेन्द्र पाण्डे अगाडि छन् । पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले ७३६ मत प्राप्त

सुनसरी ४ मा अर्थमन्त्री कार्कीको अग्रता

काठमाडौं । सुनसरी ४ को मतगणनामा अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेद्वार ज्ञानेन्द्रबहादुर कार्की अगाडि देखिएका छन् । अहिलेसम्म भएको गणना अनुसार कार्कीले २०८० मत प्राप्त गरेका छन् । यस्तै

काठमाडौं क्षेत्र नम्बर ३ मा एमालेको अग्रता, पछिपछि काँग्रेस

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा बाम गठबन्धन र नेपाली काँग्रेसका बिचमा निकै प्रतिस्पर्धा भइरहेको छ । उक्त क्षेत्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका कृष्ण राई र नेपाली