गच्छेदार ५ सय मतले पछाडी



काठमाडौं । सुरुवातमा अगाडि रहेका नेपाली कांग्रेसका विजयकुमार गच्छेदार पछाडी परेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गच्छेदारले ११९१ मत प्राप्त गरेका छन् ।

बामगठबन्धनकी भगवती चौधरीले १६४८ मतका साथ अग्रता लिएकी छन्।


क्लिकमान्डु