बीना मगर तेब्बर मतले अगाडि



काठमाडौं । माओवादी केन्द्रकी बीना मगर प्रतिस्पर्धीभन्दा तेब्बर मतले अगाडि लागेकी छन् ।

केही दिन अगाडि उनका पति प्रकाश दाहालको निधन भएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बीनाले १८२४ मत ल्याएकी छन् ।

कांग्रेसका कांग्रेसका दिवानसिंह विष्टले ५ सय २१ मतमात्र प्राप्त गरेका छन्।


क्लिकमान्डु