सुनसरी ४ मा अर्थमन्त्री कार्कीको अग्रता



काठमाडौं । सुनसरी ४ को मतगणनामा अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेद्वार ज्ञानेन्द्रबहादुर कार्की अगाडि देखिएका छन् ।

अहिलेसम्म भएको गणना अनुसार कार्कीले २०८० मत प्राप्त गरेका छन् । यस्तै एमालेका रमेश श्रेष्ठले १८५३ मत प्राप्त गरेका छन् ।

सुनसरी ४ मा १ लाख ११ हजार ४९० मतदाता रहेका छन् ।


क्लिकमान्डु