काठमाडौं क्षेत्र नम्बर ३ मा एमालेको अग्रता, पछिपछि काँग्रेस



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा बाम गठबन्धन र नेपाली काँग्रेसका बिचमा निकै प्रतिस्पर्धा भइरहेको छ ।

उक्त क्षेत्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका कृष्ण राई र नेपाली काँग्रेसकी नेतृ अम्बीका बस्नेत बिच प्रतिस्पर्धा भइरहेको छ ।

यस क्षेत्रमा अहिलेसम्म नेकपा एमालेका श्रेष्ठले ४२४६ मत ल्याई अग्रता गरिरहेका छन् भने नेपाी काँग्रेसका बस्नेतले ३७५८ मत ल्याएर पक्ष्याई रहेकी छिन् ।


क्लिकमान्डु