डा गोविन्द पोखरेल दोब्बर मतले पछाडि



काठमाडौं । प्युठानको प्रारम्भिक मतगणनाको नतिजा आएको छ ।

प्युठानमा नेपाली कांग्रेसका डा गोविन्द. पोखरेल दोब्बर मतले पछाडि परेका छन् ।

डा पोखरेल पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएर प्युठानमा चुनाव लड्न गएका थिए ।

अहिलेसम्म प्राप्त मतगणनाको नतिजा अनुसार पोखरेलले २४१ मत प्राप्त गरेका छन् । बामगठबन्धनबाट उम्मेद्वार बनेकी जनमोर्चाकी दुर्गा पौडेलले ५९१ मत ल्याएकी छन् ।


क्लिकमान्डु