१८ हजारको मतान्तरले जनार्दन शर्माले चुनाव जिते



फाइल फाेटाे

काठमाडौं । आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतले हराउदै माओवादी केन्द्रका जनार्दन शर्मा प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

पश्चिम रुकुममा शर्माले ३४ हजार ४ सय २ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजिजंग शाहले १५ हजार ७०७ मत ल्याए ।


क्लिकमान्डु