माधव नेपालको गृहजिल्ला रौतहटमा राजपा पहिलो, कांग्रेस दोस्रो

काठमाडौं । एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला रौतहटको प्रारम्भिक मतगणनामा बाम तेस्रो स्थानमा देखिएको छ । राजपाका अनिल झाले १४५३ ल्याउँदै अग्रता लिएका छन् भने कांग्रेसका mकृष्णप्रसाद यादवे

इश्वर पोखरेलको क्षेत्रमा मतगणना रोकियो

काठमाडौं । एमाले महासचिब इश्वर पोखरेल उम्मेदबार बनेको काठमाडौं क्षेत्र नम्बर ५ को मत गणना स्थगीत भएको छ । मत गणनाक्रममा विबाद भएपछि मतगणना स्थगीत भएको हो । सो निर्वाचन

उपेन्द्र यादवको क्षेत्रमा मतगणना १ बजेबाट शुरु

सप्तरी । प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत  सप्तरीमा मतगणना कार्य आज दिउँसो १ बजेबाट शुरु भएको छ । जिल्ला मुख्य निर्वाचनको कार्यालयका प्रमुख हरिश्चन्द्र ढुंगाना र सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ

अझै शुरु हुनसकेन चितवनमा मतगणना, गणनास्थलमा कडा सुरक्षा व्यवस्था

चितवन । आज बिहान ९ बजेदेखि गर्ने भनिएको चितवनको मतगणना दिउँसो १ बजेसम्म पनि शुरु हुन सकेको छैन । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार आन्तरिक व्यवस्थापनका कारण मतगणना शुरु हुन

प्रचण्डलाई जितेका केसी प्रारम्भिक मतगणनामा २ सय मतले अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार काठमाडौं १० मा कांग्रेसका राजन केसीले ५ सय मत ल्याएका छन् । उनलाई बामगठबन्धनका

ललितपुर १ मा एमालेका नवराज सिलवाल अगाडि

काठमाडौं । ललितपुर १ को प्रारम्भिक मतगणनामा एमालेका नवराज सिलवाल ४७७ मत सहित अग्रता लिएका छन् । उनी ६३ मतले प्रतिस्पर्धीभन्दा अगाडि छन् । पूर्व डिआईजी समेत रहेका सिलवाल निर्वाचन

मोरङ ६ मा शेखर कोइरालाभन्दा लालबाबु पन्डित अगाडि

काठमाडौं । मोरङको निर्वाचन क्षेत्र नं. ६ को प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेद्वार लालबाबु पण्डितले कांग्रेसका उम्मेद्वार शेखर कोइरालालाई झन्डै ४ सय मतले उछिनेका छन् ।

हुम्लामा कांग्रेसलाई ४७ मतले हराउँदै माओवादीका बागी उम्मेद्वार लामा विजयी

काठमाडौं । हुम्ला जिल्लामा स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामा प्रतिनिधिसभामा निर्वाचित भएका छन् । उनले कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतले हराउदै विजयी भएका हुन् । माओवादीले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेद्वारी

कास्की जिल्लामा मतगणना शुरु

पोखरा । कास्की जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानको मतगणना भर्खरै शुरु भएको छ । मतगणना गर्नका लागि सर्बदलीय बैठक सम्पन्न भएपछि कास्की क्षेत्र नम्बर १ को मतगणना

प्रधानमन्त्रीको जिल्लामा मतपेटिकालाई लक्षित गरि बम विस्फोटन

डडेल्धुरा । डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । आज बिहान जिल्लाको भित्रीमधेश क्षेत्रको परर्शुराम नगरपालिका १२ को कैनपानीमा मतपेटिका बोकेको