ललितपुर १ मा एमालेका नवराज सिलवाल अगाडि



काठमाडौं । ललितपुर १ को प्रारम्भिक मतगणनामा एमालेका नवराज सिलवाल ४७७ मत सहित अग्रता लिएका छन् ।

उनी ६३ मतले प्रतिस्पर्धीभन्दा अगाडि छन् ।

पूर्व डिआईजी समेत रहेका सिलवाल निर्वाचन अगाडि एमाले प्रवेश गरेका थिए ।

उनलाई कांग्रेसका उदय शमशेर राणाले ४१४ पछ्याएका छन् ।


क्लिकमान्डु