माधव नेपालको गृहजिल्ला रौतहटमा राजपा पहिलो, कांग्रेस दोस्रो र बाम तेस्रो



काठमाडौं । एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला रौतहटको प्रारम्भिक मतगणनामा बाम तेस्रो स्थानमा देखिएको छ ।

राजपाका अनिल झाले १४५३ ल्याउँदै अग्रता लिएका छन् भने कांग्रेसका mकृष्णप्रसाद यादवे १०४८ मत ल्याएर दोस्रो स्थानमा छन् ।

एमालेसहितको बाम गठबन्धनका माओवादीका उम्मेद्वार सत्यनारायण भगत, ४३० मत ल्याएर तेस्रो स्थानमा छन् ।


पुष्प दुलाल