हुम्लामा कांग्रेसलाई ४७ मतले हराउँदै माओवादीका बागी उम्मेद्वार लामा विजयी



काठमाडौं । हुम्ला जिल्लामा स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामा प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

उनले कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतले हराउदै विजयी भएका हुन् । माओवादीले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।


क्लिकमान्डु