घाँस काट्दै गर्दा भीरबाट लडेर मृत्यु

जाजरकोट । यहाँको छेडागाड नगरपालिका-९ का ५५ वर्षीय रामबहादुर अधिकारीको घाँस काट्दै गर्दा लडेर आज बिहान मृत्यु भएको छ । घर नजिकै रहेको कोलैटापुमा घाँस काट्दै गर्दा लडेर मृत्यु भएको

काठमाडौंको मतगणना सुरु हुँदैः रविन्द्र मिश्रदेखि माधव नेपालसम्मका ‘हेवी वेट’ नेताको फैसला

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत दोस्रो चरणमा हिजो सम्पन्न काठमाडौंको मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौंको मतगणना बिहान १० बजेदेखि सुरु हुने भनिएपनि आन्त्रिक तयारीमा राजनीतिक

जलबिद्युत् आयोजनाको कमाल, म्याग्दीबाट वैदेशिक रोजगारमा जाने घटे

बेनी । हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि चार घण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला,

देशभर मतगणना चलिरहँदा गयो भूकम्प

काठमाडौं । देश भर प्रतिनिधि र प्रदेशसभाको मतगणना जारी रहेका वेला भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा काठमाडौं लगायत आसपासका जिल्लामा भूकम्प गएको हो

६७ प्रतिशत मतदान, अर्घाखाँचीको दुई स्थानमा पुनः मतदान हुने

काठमाडौं । निर्वाचन आयोगले ६७ प्रतिशत मतदान भएको जनाएको छ । दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा निर्वाचनमा ६७ प्रतिशत मत खसेको जानकारी दिएको हो । प्रतिनिधि सभा र प्रदेश सभाको

सोसल मिडियामा चुनाव, हेर्नुस् कसले के लेखे ?

काठमाडौं । आज ४५ जिल्लाको १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभाका संसद चयनको लागि मतदान सम्पन्न भएको छ । यस क्रममा शोसल मिडियामा मतदान गरेपछि र अर्नु अघि बिभिन्न टिप्पणी भइरहेका

बालकोटमा काँग्रेस-एमालेबीच झडप, ३ घाइते, १५ वटा घरको सिसा झर्यामझुरुम् 

भक्तपुर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ । काँग्रेस र एमालेका कार्यकर्ताबीच भएको

अर्बपति चौधरीले भोट हाले (हेर्नुहोस् ४ तस्बीर)

काठमाडौं । फोर्ब्सको सूचिकरणमा परेका नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीले मतदान गरेका छन् । चौधरीले नवलपरासी जिल्लाको क्षेत्र नं. १ को दिव्य युवा समाज मतदान केन्द्रमा पुगेर मतदान गरे

भोट हालेपछि गिरिजाबाबुलाई सम्झिँदै प्रचण्डले भने- आजदेखि अर्को अध्याय शुरु भयो

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजदेखि इतिहासको एउटा अध्यायको समापन र अर्को अध्यायको शुरुवात भएको बताएका छन् । जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्यालय शान्तिपुरको (क)

जब शब बोकेरै मलामीहरु भोट हाल्न मतदान केन्द्रमा पुगे…

पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका-७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु