सोसल मिडियामा चुनाव, हेर्नुस् कसले के लेखे ?




काठमाडौं । आज ४५ जिल्लाको १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभाका संसद चयनको लागि मतदान सम्पन्न भएको छ । यस क्रममा शोसल मिडियामा मतदान गरेपछि र अर्नु अघि बिभिन्न टिप्पणी भइरहेका छन् ।

कलाकार, पत्रकार, उद्योगी राजनीतिज्ञ सबैले शोसल मिडियामा आ आफ्नो बिचार पोष्ट गरेका छन् । ती मध्ये हामीले केहि बिचारलाई समेट्ने कोशिस गरेका छौ हेर्नुहोस् कसले के लेखेका छन् ।


क्लिकमान्डु