काठमाडौं १ मा प्रकाशमानसिंह रविन्द्र मिश्रभन्दा ६ सय

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका प्रकाशमानसिंह १६०७ मतका साथ अगाडि नै छन् । उनलाई साझा विवेकशिलका रविन्द्र मिश्रले १०९५ मतले पछ्याएका छन् ।

प्रचण्ड र बिक्रम पाण्डेको क्षेत्रमा किन सुरु हुन सकेन मतगणना ?

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा केही समयमै मतगणना सुरु हुने भएको छ । यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं ९ को प्रारम्भिक नतिजामा एमालेका कृष्णगोपाल श्रेष्ठ ८ सय मतले अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को प्रारम्भिक मतमा एमालेका कृष्णगोपाल श्रेष्ठ ८ सय मत बढी ल्याएक छन् । सार्वजनिक भएको प्रारम्भिक मतअनुसार काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको १हजार

काठमाडौं ६ मा माओवादीका झक्कु सुवेदीको अग्रता, कांग्रेसका भीमसेनदाश दोस्रो

काठमाडौं । काठमाडौं क्षेत्र नं. ६ को प्रारम्भिक मतगणनाअनुसार माओवादीका उम्मेदल्वार झक्कु सुवेदीले २ सय २८ मत ल्याएर अग्रता कायम गरेका छन् । कांग्रेसका तर्फबाट उम्मेद्वार रहेका रक्षामन्त्री भीमसेनदाश प्रधानले

महेश बस्नेतको क्षेत्रमा किन भएन मतगणना शुरु ?

भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहिले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ । बिहान १० बजे सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो

प्रारम्भिक मतगणनामा गगन थापा २ सय मतले पछाडि

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ को निर्वाचनको प्रारम्भिक मतगणनामा गगन थापा २ सय मतले पछि परेका छन् । एमालेका उम्मेद्वार राजन भट्टराईले कांग्रेसका उम्मेद्वार थापालाई २ सय मतले पछि

धनुषा ३ को प्रारम्भिक गणनामा राजेन्द्र महतो अगाडि

काठमाडौं । धनुषा ३ नम्बर क्षेत्रको प्रारम्भिक मतगणना आएको छ । जस अनुसार राजपाका राजेन्द्र महतो ५८१ मत ल्याउदै अगाडि छन् । महतोलाई कांग्रेसका विमलेन्द्र निधीले ५७१ मतले पछइरहेका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ एमाले पहिलो, विवेककशील साझा दोस्रो, कांग्रेस तेस्रो

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनाको परिणाम अनुसार नेकपा एमाले पहिलो,साझा विवेकशिल दोस्रो र कांग्रेस तेस्रो स्थानमा देखिएका छन् । प्रारम्भिक मतगणना अनुसार एमालेका माधवकुमार नेपालले ५१६

काठमाडौं १ मा कांग्रेस पहिलो, साझा बिबेकशील दोस्रो, बाम तेस्रो

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको सुरुवाती मतगणनामा काठमाडौं क्षेत्र नं. १ मा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले ९ सय ४० मत ल्याएका छन् भने साझा बिबेकशीलका उम्मेद्वार

लमजुङको मतगणनाः देव गुरुङ उछिने दिलबहादुर घर्तीलाई

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहलिो चरणमा निर्वाचन भएको लमजुङको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । पछिल्लो मत परिणामअनुसार वामगठबन्धनका देव गुरुङले ९ हजार ९०३ मत प्राप्त गरेका छन्