काठमाडौं ६ मा माओवादीका झक्कु सुवेदीको अग्रता, कांग्रेसका भीमसेनदाश दोस्रो



काठमाडौं । काठमाडौं क्षेत्र नं. ६ को प्रारम्भिक मतगणनाअनुसार माओवादीका उम्मेदल्वार झक्कु सुवेदीले २ सय २८ मत ल्याएर अग्रता कायम गरेका छन् ।

कांग्रेसका तर्फबाट उम्मेद्वार रहेका रक्षामन्त्री भीमसेनदाश प्रधानले २ सय मत ल्याएका छन् ।

झक्कु सुवेदीले २०६४ सालको निर्वाचनमा एमालेका तत्कालीन पार्टी प्रमुख माधव नेपाललाई जितेका थिए ।


पुष्प दुलाल