काठमाडौं ९ को प्रारम्भिक नतिजामा एमालेका कृष्णगोपाल श्रेष्ठ ८ सय मतले अगाडि



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को प्रारम्भिक मतमा एमालेका कृष्णगोपाल श्रेष्ठ ८ सय मत बढी ल्याएक छन् ।

सार्वजनिक भएको प्रारम्भिक मतअनुसार काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको १हजार ७६५ मत ल्याएका छन्।

नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितको ९४७ मत र विवेकशील साझाका मिलन पाण्डेको ४१६ मत ल्याएका छन् ।


क्लिकमान्डु