धनुषा ३ को प्रारम्भिक गणनामा राजेन्द्र महतो अगाडि



काठमाडौं । धनुषा ३ नम्बर क्षेत्रको प्रारम्भिक मतगणना आएको छ ।

जस अनुसार राजपाका राजेन्द्र महतो ५८१ मत ल्याउदै अगाडि छन् ।

महतोलाई कांग्रेसका विमलेन्द्र निधीले ५७१ मतले पछइरहेका छन् ।


क्लिकमान्डु