काठमाडौं १ मा प्रकाशमानसिंह रविन्द्र मिश्रभन्दा ६ सय मतले अगाडि



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका प्रकाशमानसिंह १६०७ मतका साथ अगाडि नै छन् ।

उनलाई साझा विवेकशिलका रविन्द्र मिश्रले १०९५ मतले पछ्याएका छन् ।

काठमाडौं १ मा शुरुवाती गणनादेखि नै प्रकाशमान सिंहले अग्रता लिएका छन् ।


क्लिकमान्डु