बेलुका ७ बजेपछि मात्रै यातायात चलाउन पाउने

काठमाडौं । निर्वाचन प्रयोजनको लागि ४५ जिल्लामा बन्द गरिएको यातायात सेवा आज साँझ ७ बजे पछि मात्रै चल्न पाउने छन् । गृहमन्त्रालयले बुधबार राती १२ बजेदेखि आज बिहिबार साँझ ७

मतदानको दिन सुदूरपश्चिममा बर्षा

काठमाडौं । सुदूरपश्चिमका केहि जिल्लामा वर्षा भइरहेको छ । सुदूरपश्चिमका कैलाली, अछाम लगायतका जिल्लामा वर्षा भइरहेको हो। हिजो नै मौशम बिभागले हुनसक्ने अनुमान गरेको थियो । अहिले पनी वर्षा हुने

चुनावको अघिल्लो रात सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी । बुधबार राति ९ बजेर ४ मिनेटमा बैतडीसहित प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । खानी तथा भूगर्भ विभाग तथा भूकम्प मापन केन्द्र,

अब छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा

बुटवल । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो

चुनावको दिन काठमाडौंको फोहोर नउठ्ने, आफैँ व्यवस्थापन गर्न महानगरको आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले भोलि २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन सबै महानगरवासीलाई घरबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्न आग्रह गरेको छ । निर्वाचनमा सार्वजनिक यातायातका साधन सञ्चालनमा

आज राति १२ बजेदेखि २० घन्टा सवारी चलाउन प्रतिबन्ध

काठमाडौं । बिहीबार हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका बुधबार रात्री १२ बजेबाट सवारी चलाउन नपाइने भएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै चुनावको दिन ४५ जिल्लामा अत्यावश्यक

महालक्ष्मी बैंकले जेष्ठ नागरिक आश्रमलाइ दियो हिटर

काठमाडौं । महालक्ष्मी विकास बैंक भक्तपुर शाखाले गत आइतबार भक्तपुर नगरपालिका भेलुखेलस्थित सिद्धि स्मृति प्रतिष्ठान अन्तर्गतको सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रमलाई करिब ३८ हजार रुपैयाँ बराबरको ग्याँस तथा बिजुली दुवैबाट

काठमाडौंमा ‘साकुरा’ रोप्न १२ जना जापनिज आए

काठमाडौं । नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्न वृद्ध जापानीको समूह नेपाल आएको छ । साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको

एशियालीहरु किन अंग्रेजी भाषामा ठूलो लगानी गरिरहेका छन् ?

अंग्रेजी भाषा सिक्न भनेपछि नेपालीहरु मरिहत्ते गर्छन् । देशभित्रै जागिर खान, व्यापार-व्यवसाय गर्न होस् वा विदेश जान, अंग्रेजी भाषा सिक्नेहरुको ठूलो जमात छ नेपालमा । भाषा सिकेर अध्ययन तथा कामको

माओवादीका उम्मेद्वारको घर छेउमै बम पड्कियो

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ । भट्टको घरबाट ३ सय मिटर टाढा रहेको नालामा आज बिहान