बेलुका ७ बजेपछि मात्रै यातायात चलाउन पाउने



काठमाडौं । निर्वाचन प्रयोजनको लागि ४५ जिल्लामा बन्द गरिएको यातायात सेवा आज साँझ ७ बजे पछि मात्रै चल्न पाउने छन् ।

गृहमन्त्रालयले बुधबार राती १२ बजेदेखि आज बिहिबार साँझ ७ बजेसम्मको लागि अत्यावश्यक बहेकका सवारी साधन संचालनमा रोक लगाएको हो ।


क्लिकमाण्डू