प्रहरीले भन्यो- कुमार घैंटेको सेयर नपाएपछि समिरमानसिंहद्वारा व्यवसायी

काठमाडौं । गत असोज ३ गते काठमाडौंको मध्यबानेश्वरमा दिननहाडै गोली हानी हाइप्रफाइल व्यवसायी शरद गौचनको हत्या भएको थियो । निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका गौचनलाई आफ्नो निवासबाट निस्किएर केही पर

निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने – सञ्चारमन्त्री

धनगढी । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने बताएका छन् । २६औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेतासमेत रहेका बस्नेतले निर्वाचनले लोकतन्त्रलाई संस्थागत

बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी देशद्रोही –अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी नै देशद्रोही भएको बताएका छन् । नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)द्वारा आज विराटनगरको पुष्पलालचौकमा आयोजित क्षेत्रीय

गौचन हत्याका मुख्य आरोपी पक्राउ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य आरोपी समिरमानसिंह बस्न्यात पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)को टोलीले बस्न्यातलाई भारतबाट पक्राउ गरेको हो ।

पाँच पत्रकारलाई सेजन आर्थिक पत्रकारिता पुरस्कार

काठमाडौं । मुलुक संघीय संरचनामा प्रवेश गरेपछिको अवस्थामा वित्तीय कारोबार सञ्चलन गर्न सरकारले वित्तीय आयोग गठनको तयारी गरेको छ । वित्तीय अनुशासन, पारदर्शिता, संघीय संरचनामा प्रादेशिक एवं केन्द्रीय स्तरमा हुने

नारायणगढ बजारमा हाते ग्रिनेट राखेको आशंकामा यातायात अबरुद्ध

चितवन । मुख्य बजार नारायणगढमा दुई स्थानमा शंकास्पद वस्तु भेटिएको छ । स्थानीय पुल्चोक र शहीदचोकमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाते ग्रिनेटजस्तो देखिने वस्तु निष्क्रिय

नेपालमा ३० हजारलाई एड्स रोग, कसरी बच्ने ?

एड्स प्राणघातक रोग मानिन्छ । यसको संंक्रमणमबाट बच्न हामी आफैँ सचेत रहनु जरुरी हुन्छ । तर्सथ रोगीलाई भन्दा रोगलाइ घृणा गर्ने बानी बसाल्नुपर्छ । यस्तो प्राणघातक रोगको सुरुवात डेमोक्रेटिक रिपब्लिक

काठमाडौंकै मतदाता भन्छन्- भोट कसरी हाल्ने हो थाहा छैन

काठमाडौं । ‘ग्वारग्वार्ती दैनिकजसो भोट माग्न आउँछन्, तर कसरी भोट हाल्ने कोही कसैले पनि सिकाएका छैनन् । चारवटा मतपत्रमा मत दिनुपर्छ भन्ने सुनेको छु तर कसरी हो थाहा छैन’ यो

कांग्रेसलाई प्रचण्डले भने- धेरै गाली नगर्नुहोस्, भोलि मिल्दा हात मिलाउन लाज नहोस्

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन् । ‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले आज भरतपुर

कम्युनिष्टले भनेजस्तो शासन आयो भने नागरिक स्वतन्त्रता रहँदैनः बिनोद चौधरी

काठमाडौं । वरिष्ठ उद्यमी विनोद चौधरीले कम्युनिष्टले भने अनुसारको शासन आउने हो भने पेशा व्यवशाय गर्ने नागरिक स्वतन्त्रता नरहने ताएका छन् । हटौडा, सिराह, सप्तरी, सर्लाही र विरगंजमा आयोजित कांग्रेसको