राजधानीकै मुटु जमलमा एकाबिहानै बम राखेको हल्ला चलेपछि…

काठमाडौं । देशव्यापी बम आतंकको श्रृखला चलीरहेको बेला आज एकाविहानै विश्वज्योति चलचित्र भवन अगाडि बम राखेको हल्ला चलेपछि जनजीवन तस्त्र भएको छ । सुरक्षा निकायलाई सो स्थानमा बम राखेको भन्ने

नुवाकोटका २८२ भूकम्प पीडितलाई घर हस्तान्तरण

नुवाकोट । स्थानीय किस्पाङ गाउँपालिकाको मनकामना साबिकको मनकामना गाविसका एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा निर्माण गरिएको भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको छ । वल्र्ड रिन्युको सहयोगमा नारी जागरण केन्द्र नेपालले

काठमाडौंका सडकमा फोहोर फाल्दै हुनुहुन्छ ? १ लाख जरिवाना तिर्नुपर्ला

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा जथाभावी फोहर फाल्नेमाथि जरिवाना तथा कारबाही तिब्र बनाउने भएको छ । मंसिर २१ गतेदेखि सहरमा जथाभावी रुपमा फोहोर फाल्नेमाथि जरिवाना तथा कारबाहीलाई तिब्र बनाउन लागिएको

हाम्रो पहिचान जोगिन्छ कि जोगिँदैन: खोकनावासी

ललितपुर । २०७२ सालको भत्काएको घरअगाडि ज्ञानदास डंगोल बिहानको घाम ताप्न निस्किएका मात्रै थिए। ठूलो–ठूलो स्वरमा नारा लगाउँदै एउटा समूह आइपुग्यो । ८३ वसन्त पार गरेका डंगोल, होइन के को

एभरेष्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको छ । खेल तालिकानुसार आगामी पुस ३ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका

कामनपाले भन्यो- हामीलाई नसोधी विकास-निर्माणका काम गर्नेलाई हदैसम्मको कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको निर्देशन अटेर गरी महानगरभित्र विकास निर्माणका काम सञ्चालन गरेको भन्दै कडा आपत्ति जनाएको छ । सरकारका विभिन्न निकायहरुले महानगरसँग समन्वय नगरी आफू खुशी सडक तथा

ठूला आयोजनालाई प्राथमिकता दिनेलाई भोट

दैलेख । दैलेखमा लामो समयदेखि थाँती रहेका ठूला विकासका योजना अहिले पनि पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् । चुनावमा भोट माग्न आएका नेताले स्थानीय बासिन्दाले पुराना र बाँकी रहेका कामका

लार्के र याङग्रीको पानी काठमाडौं ल्याउन परामर्शदाता छनोट अन्तिम चरणमा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा ५१ करोड लिटर पानी ल्याउने लक्ष्यका साथ याङ्ग्री र लार्केको समेत पानी मिसाउने योजनाका साथ प्रक्रिया अगाडि बढेको छ ।  सो परियोजनामा समेत

दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो , बेपत्ता बस फेला पर्यो

त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ । दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका

बाढीले बगाएको ३२ पुल बनाउन साढे १६ करोड लाग्ने, केही कार्यालयले लागत विवरण पठाएनन्

काठमाडौं । बर्षाको सिजनमा बाढीले बगाएका तराई क्षेत्रका ३२ पुल बनाउन १६ करोड ५० लाख रुपैयाँ लाग्ने भएको छ । बाढीले क्षतिग्रस्त बनाएका पुल मर्मत संभारका लागि १६ करोड ५०