काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो

काठमाडौं । काठमाडौं बाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक कसैको पनि सनाखत हुन सकेको छैन । लु २ ख २९१

टोयोटाको नयाँ एययूभी ‘अल न्यू रश’ आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । जापानी सवारी उत्पादक कम्पनी टोयोटाले नयाँ एसयूभी रश ल्याउने भएको छ । सन् २०१८ मा नयाँ एसयूभीको रुपमा ‘अल न्यू रश’ ल्याउने भएको हो । टोयोटाले ल्याउन लागेको

केपी ओलीले भने- बहुमत ल्याउँदा पनि काँग्रेसले विकास गरेन

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा बहुमत ल्याए पनि नेपाली काँग्रेसले देश र जनताका लागि काम गर्न नसकेको आरोप लगाएका छन् । वाम गठबन्धन निर्वाचन कमिटी ललितपुरले

९ करोड भ्रष्टाचार गर्ने यातायात कार्यालयका ४ कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दायर गर्यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत उपसचिवद्वय विष्णुप्रसाद पौडेल र होमनाथ अधिकारीसहित चारजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उपसचिव पौडेललगायतले

१० अर्ब अनियमितता गरेका चुणामणि शर्माले १ करोड धरौटी बुझाए

काठमाडौं । १० अर्ब रुपैयाँ अनियमितताका गरेको आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले १ करोड रुपैयाँ धरौटी बुझाएका छन् । कर फर्योट आयोगमा रहँदा शर्माले कर छुट

सरकारी कर्मचारीलाई ‘गोल्डेन ह्याण्डसेक’ दिन ५० अर्ब खर्च हुने

काठमाडौं । स्वेच्छिक अवकासमा जाने सरकारी कर्मचारीलाई ‘गोल्डेन ह्याण्डसेक’ मार्फत बिदा गर्दा ५० अर्ब रुपैयाँ खर्च हुने देखिएको छ । संघीय संरचना अनुसार कर्मचारी समायोज गर्न सरकारले स्वेच्छिक अवकास लिन

रविन्द्र मिश्रलाई केपी ओलीको प्रहार: रेडियोमा समाचार पढेजस्तो सजिलो छैन राजनीति

काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले साझा बिबेकशील पार्टीका नेता तथा काठमाडौं क्षेत्र नं. १ का सांसदका उम्मेद्वार रविन्द्र मिश्रप्रति कडा ब्यङ्ग्य प्रहार गरेका छन् । बाम गठबन्धनका

५ तस्बीरमा हेर्नुहोस्, हुम्लाको सिमिकोटमा भएको तारा एयरको जहाज दुर्घटना

काठमाडौं । हुम्लाको सिमिकोट विमानस्थलको रनवेमा चिप्लिदाँ तारा एयरको ९ एनएबिएम कलसाईन ट्वीनअटर विमान मंगलबार बिहान दुर्घटनामा परेको थियो । १७ जना यात्रु लिएर नेपालगन्ज उडान भर्ने क्रममा जहाज दुर्घटनामा

तारा एयरको विमान सिमिकोट विमानस्थलमा दुर्घटना

काठमाडौं । हुम्लाको सिमिकोट विमानस्थलको रनवेमा चिप्लिदाँ तारा एयरको ९ एनएबिएम कलसाईन ट्वीनअटर विमान दुर्घटनामा परेको छ । विमानले १७ यात्रु लिएर नेपालगन्ज उडान भर्ने क्रममा दुर्घटनामा परेको हो ।

मतदान अधिकृत बेपत्ता, मदिराले लठ्ठिएको हुनसक्ने प्रहरीको आशंका

बाजुरा । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ