घुस्याहा प्रहरीलाई अख्तियारले समात्यो

काठमाडौं । शशस्त्र प्रहरीका जवान शम्भुप्रसाद आचार्यलाई घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । नेपालगञ्जको औद्योगिक सुरक्षा गणमा कार्यरत सशस्त्र आचार्यले नियन्त्रणमा लिएको सामान घुस लिएर

झापा-५ मा ‘सेफ जोन’मै छन् त एमाले अध्यक्ष ओली ?

भद्रपुर । संविधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ चर्चित छ । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ‘क’

प्रचण्डका स्वकीय सचिवसहित माओवादीका ४ केन्द्रिय सदस्य कांग्रेस प्रबेस गरे

धनगढी । नेकपा माओवादी केन्द्रका चार जना केन्द्रीय सदस्य सहित १ हजार बढी कार्यकर्ता आइतबार काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव तथा

रुकुमको मत पेटीकामा आगो लाग्यो

रुकुम । रुकुमको रत्न आधारभूत विद्यालय मतदान केन्द्र रहेको (क) बुतको प्रतिनिधि सभा सदस्यको मतपेटीका आगो लागेको छ । मतदान अधिकृतका अनुसार उक्त मतपेटीकामा २ सय ५० मत खसेको थियो

जहाँ महिला नै महिलाले शान्तिपूर्ण चुनाब गराए

पाँचथर । एउटा यस्तो निर्वाचन केन्द्र, जहाँ महिला नै महिलाले निर्वाचन गराइरहेका छन् । पाँचथरको फिदिम नगरपालिका वडा नं. ३ को निर्वाचन केन्द्रमा महिलाहरुले निर्वाचन गराएका हुन् । उक्त केन्द्रमा

बिहान १० बजेम्म २५ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज बिहान ७ बजेदेखि शुरु भएको मतदानमा १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोग,

योगेश भट्टराई गाउँ हाङपाङको निर्वाचन केन्द्रमूनि गाडेर राखेको बम भेटियो !

काठमाडौं । ताप्लेजुङको हाङपाङस्थित निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रमूनि प्रेसर कुकर बम गाडेर राखिएको अवस्थामा फेला परेको छ । प्रेसर कुकर बम फेला परेपछि मतदाता आतंकित भएका छन् । बम भेटिएपछि

मतदान भइरहेको बाजुरामा गोली चल्यो

बाजुरा । मतदान भइरहेको अवस्थामा बाजुरामा गोली चलेको छ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ८ को त्रिस्टल स्कुलमा भएको मतदान केन्द्रमा मतदान भइरहेको अवस्थामा गोली चलेको हो ।

पतिशोकमा रहेकी बिना मगरले कञ्चनपुर पुगेर यस्तो विज्ञप्ती निकालिन्

कञ्चनपुर । चुनाव प्रचारप्रसारमा सक्रिय रहेकै बेला पति प्रकाश दाहालको यही मंसिर ३ गते असामयिक निधनपछि शोकमा पर्नुभएका प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगर काठमाडौँबाट यहाँ आई पुनः प्रचारमा खटिएकी छन्

‘ब्लाक फ्राइडे’ सेल जसले जेफ बेजोसलाई १०० खर्बको मालिक बनायो

काठमाडौं । ‘ब्लाक फ्राइडे’ मा भएको खरिदबिक्रीले अमेरिकाका जेफ बेजोस १०० बिलियन अमेरिकी डलर(१०० खर्ब नेपाली रुपैयाँ)को मालिक बनेका छन् । उनको कम्पनी इ कमर्श साइट अमेजनडटकमको सम्पत्ती ‘ब्लाक फ्राइडे’